श्रीलङ्काली राष्ट्रपति आनन्दकुटी विहारमा

काठमाडौँ – श्रीलङ्काली राष्ट्रपति मैत्रीपाला सिरिसेना स्वयम्भूस्थित आनन्दकुटी विहारमा जानु भई आज अस्थि धातुको दर्शन गर्नुभयो । राष्ट्रपति सिरिसेनाले स्वदेश फिर्ता हुनुअघि श्रीलङ्का सरकारको रु २१ करोडको सहयोगमा पुनःनिर्माण गर्न लागिएको उक्त विहारको निरीक्षण गर्नुभएको थियो । सङ्घनायक भिक्षु अश्वघोष महास्थवीर, विहारका प्रमुख संरक्षक भिक्षु मैत्री महास्थवीर, अखिल नेपाल भिक्षु महासङ्घका महासचिव भिक्षु कौडण्य महास्थवीरलगायतले … Continue reading श्रीलङ्काली राष्ट्रपति आनन्दकुटी विहारमा